गीत सार्वजनिकसँगै बालबालिकालाई सहयोग

चितवन । गायक भुवन प्यासीले आफ्नो नयाँ गीत सार्वजनिक गर्दै अनाथ बालबालिकाको लागि शैक्षिक सामग्री समेत वितरण गर्नुभएको छ । यो देशको लागि म जन्म लिएको हुँ, म त नेपालको छोरोलगायत विभिन्न गीतमा आवाज भरेका प्यासीले शुक्रबार भरतपुरमा आफ्नो नयाँ गीत ट्राफिक जाम सार्वजनिक गर्नुभएको हो । गीत सार्वजनिकसँगै प्यासीलले भरतपुरका विभिन्न तीनवटा आश्रममा रहेका … Continue reading गीत सार्वजनिकसँगै बालबालिकालाई सहयोग